२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

विष्णु पौडेल उपप्रधानमन्त्री तथा अर्थमन्त्रीमा नियुक्त

विष्णु पौडेल उपप्रधानमन्त्री तथा अर्थमन्त्रीमा नियुक्त

1.1K
Shares

काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल उपप्रधानमन्त्री तथा अर्थमन्त्रीमा नियुक्त भएका छन् । आज पौडेलले शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन् ।

प्रधानमन्त्रीमा नियुक्त केपी शर्मा ओली र नयाँ मन्त्रीहरूले आज बिहान ११ बजे शितल निवासमा शपथग्रहणको कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij