२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा कारोबार हुँदैछ ?

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा कारोबार हुँदैछ ?

915
Shares

काठमाडौं– आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । एकैदिन सुन तोलामा एक हजार ८०० रुपैयाँले बढेको हो । सुनको मूल्य हालसम्मकै उच्च हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ४६ हजार ७०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ४६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य प्रतितोला १८ सय ८५ रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले बढेर १९ सय रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij