काठमाडौं– आज शेयर बजार नेप्से परिसूचक २१ दशलमव २७ अंकले बढेर २,१४० को विन्दुमा कायम भएको छ । आज १५० कम्पनीको शयर मूल्य बढेको छ भने ८२ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३२५ वटा कम्पनीको १ करोड ४० लाख १४ हजार ६२२ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब बढीको शेयर कारोबार भएको छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij