२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदीको मुल्य बढ्यो

सुनचाँदीको मुल्य बढ्यो

770
Shares

काठमाडौँ – नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन एकैदिन तोलामा एक हजार ६०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ४४ हजार ३०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ४३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेकोछ ।

आज चाँदीको मूल्य ४० रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला १८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij