२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

टी-२० आईमा १ सय विकेट पूरा गर्ने नेपालको पहिलो खेलाडी बने सन्दीप लामिछाने

टी-२० आईमा १ सय विकेट पूरा गर्ने नेपालको पहिलो खेलाडी बने सन्दीप लामिछाने

1.1K
Shares

काठमाडौं – वेष्ट इण्डिजमा जारी टि – २० विश्वकपमा वंगलादेशसंगको खेलमा विकेट लिए संगै नेपालका सन्दिप लामिछानेले आफ्नो करिअरको सय विकेट पुरा गरेर निर्तिमान कायम गरेका छन । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सन्दीपको यो १००औँ विकेट हो । नेपालबाट ५४औँ खेलमा यो कोशेढुंगा पार गरेको सन्दीप नेपालबाट १००औँ ट्वान्टी–२० विकेट लिने पहिलो बलरसमेत हुन्

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij