काठमाडौं – आज आइतबार सुनचाँदीको मुल्य स्थिर रहेको छ । गत शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ३६ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज पनि सोहि मूल्यमा कारोबर भइरहेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज तेजावी सुनको मुल्य प्रतितोला १ लाख ३६ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मुल्य पनि स्थिर रही तोलामा १ हजार ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij