२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

जल यातायात सुरु गर्ने सरकारको घोषणा

जल यातायात सुरु गर्ने सरकारको घोषणा

885
Shares

काठमाडौँ-  सरकारले जल यातायात सुरु गर्ने घोषणा गरेको छ। मंगलबार सङ्घीय ससद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गर्नुभएको हो।

उहाँले सुनकोशी तथा नारायणी नदीमा टर्मिनल सहितको जल यातायात सञ्चालन गर्ने घोषणा गर्नुभयो।

उहाँले दुई ठुला नदी तोक्दै जल यातायातको तयारी गर्ने घोषणा गर्नुभयो। उहाँले सर्वसुलभ र पहुँच योग्य सार्वजनिक यातायात निर्माण गर्न डिजिटल प्रविधिको प्रयोग गर्ने घोषणा गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij