२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कोशीका मुख्यमन्त्री र मन्त्रीले लिए शपथ

कोशीका मुख्यमन्त्री र मन्त्रीले लिए शपथ

945
Shares

काठमाडौं– कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीले शपथ लिएका छन्। बिहीबार मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुख परशुराम खापुङ्गबाट शपथ लिएका हुन्। कार्कीले सानो आधारको मन्त्रिपरिषद पनि गठन गरेका छन्। नेकपा (एमाले) का उपनेता समेत रहेका रामबहादुर राना र नेकपा (माओवादी केन्द्र) का गणेश उप्रेती ‘सुशील’ मन्त्री भएका छन्।

उनीहरू दुवैले शपथ ग्रहण गरेका छन्। उनीहरू बिनाविभागीय मन्त्री नियुक्त भएका थिए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij