२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

भोलि सार्वजनिक बिदा

भोलि सार्वजनिक बिदा

8.6K
Shares

काठमाडौं-  बागमती प्रदेश सरकारले भोलि सोमबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ । बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बागमती प्रदेश सरकार, मन्त्रिपरिषद्को वैशाख १२ गतेको बैठकको निर्णयअनुसार बिदा दिने भएको हो ।

बैठकले नेपाली भाषाको अतिरिक्त तामाङ भाषा र नेपाल भाषालाई बागमती प्रदेशको सरकारी कामकाजको भाषाको रूपमा लागु हुने दिनको अवसरमा प्रदेशका सम्पूर्ण सरकारी कार्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । बाग्मती प्रदेशमा बिदा भए पनि सेयर बजारमा भने खुला रहने छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij