काठमाडौं – पिपुल्स पावर लिमिटेडमा नयाँ सञ्चालक समिति चयन भएको छ । कम्पनीको गत वैशाख १७ गते सम्पन्न कम्पनीको गत आर्थिक वर्ष २०७८/०७९ र २०७९/ ८० को छैटौं र सातौं वार्षिक साधारण सभाले गरेको निर्वाचनबाट अध्यक्षमा टंकराज अर्याल निर्विरोध चयन भएका छन् ।
सोही निर्वाचनले संस्थापक शेयरधनीतर्फबाट सञ्चालकमा रामकाजी श्रेष्ठ,आरती अधिकारी, उद्वव भट्टलाई चयन गरेको छ । सर्वसाधारण शेयरधनीतर्फ सञ्चालकमा

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij