२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नबिल बैंकको संस्थापक सेयर बिक्रीमा

नबिल बैंकको संस्थापक सेयर बिक्रीमा

995
Shares

काठमाडौं – नबिल बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले आफ्नो संस्थापक सेयरधनीहरुको नाममा रहेको ३ लाख कित्ता सेयर बिक्रीमा राखेको हो ।

सेयर खरिदको लागी पहिलो पटक भने संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउने छन् । संस्थापक सेयरधनीबाट उक्त कित्ता सेयर बिक्री नभएमा भने अन्य सर्वसाधरण तथा संस्थालाई सेयर बिक्रि गरिने बैंकले जनाएको छ ।

इच्छुक संस्थापकले आजको मितिदेखि ३५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय केन्द्रिय कार्यालय, तिनधारा, काठमाण्डौंमा सम्पर्क गर्न सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij