२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

1.1K
Shares

काठमाडौँ- एनएमबी बैंक लिमिटेडले आफ्नो संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले १० हजार ७३२ कित्ता संस्थापक सेयर विद्यमान संस्थापक सेयर धनी तथा सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो ।

यो सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १२० रुपैयाँ प्रस्ताव गरिएको छ । सेयर खरिद गर्न चाहने लगानीकर्ताले न्यूनतम सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिनुपर्ने बैकले जनाएको छ ।

लगानीकर्ताले आगामी वैशाख २० गतेभित्र बिक्री प्रबन्धक एनएमबी क्यापिटलमा आइपुग्ने गरी आवेदन दिनुपर्ने बैंकले प्रकाशन गरेको सूचनामा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij