२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको संस्थापक सेयर बिक्रीमा

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको संस्थापक सेयर बिक्रीमा

920
Shares

काठमाडौं– नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

बैंकको संस्थापक सेयरमा संस्थापक सेयरधनी लगायत अन्य व्यक्ति, संस्था वा कम्पनीले आवेदन दिन सक्ने छन् । बैंकले यसअघि संस्थापक सेयरधनीहरुलाई आवेदन खुलाएको थियो । संस्थापक सेयरधनीबाट आवेदन नपरेको सेयर बैंकले अन्य व्यक्ति÷ संस्थालाई बिक्री गर्न लागेको हो ।

उक्त सेयरमा आज बैशाख १३ गतेदेखि ७ दिनभित्र बैंकको रजिष्टर्ड कार्यालय काठमाडौं–१० बानेश्वर स्थित कानून विभागमा लिखित आवेदन दिन सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij