२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज सुनचाँदीको कतिमा हुदैछ कारोबार ?

आज सुनचाँदीको कतिमा हुदैछ कारोबार ?

2.4K
Shares

काठमाडौं–आइतबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनसार शुक्रबार प्रतितोला रु. १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

आज तेजावी सुनको मूल्य पनि स्थिर रहेको छ । आज तेजावी सुन प्रतितोला १ लाख ३८ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने प्रतितोला रु. २० रुपैयाँले बढेको छ । योसँगै आज चाँदी प्रतितोला रु. १ हजार ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij