२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोकार ?

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोकार ?

5.1K
Shares

काठमाडौँ – नेपाली बजारमा सुनको मूल्यले फेरी नयाँ रेकर्ड बनाएको छ । आज शुक्रबार सुन हालसम्मकै उच्च मूल्यमा पुगेको हो ।
शुक्रबार सुन प्रतितोलामा ७०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ३९ हजार ३०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदी भने आज तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी तोलामा एक हजार ७२० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij