२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदीको आज कतिमा हुँदैछ कारोकार ?

सुनचाँदीको आज कतिमा हुँदैछ कारोकार ?

1.9K
Shares

काठमाडौं– बुधबार सुनको मूल्य स्थिर रहेको छ । मंगलबार १ लाख ३९ हजार २०० रुपैयाँ पुगेर रेकर्ड मूल्य कायम गरेको छापावाला सुन आज पनि सोही मूल्यमा कारोबार भइहरेको छ ।

यस्तै, नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तेजावी सुन प्रतितोला १ लाख ३८ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, बुधबार चाँदी प्रतितोला १ हजार ७१५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँ घटेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij