२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

निर्धन उत्थान लघुवित्तको सिइओमा मुकेश दहाल नियुक्त

निर्धन उत्थान लघुवित्तको सिइओमा मुकेश दहाल नियुक्त

2.7K
Shares

काठमाडौं – निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा मुकेश दहाल नियुक्त भएका छन् । कम्पनीको वैशाख ३ गते बसेको संचालक समितिको बैठकले  रिक्त रहेको सिइओमा पदमा मुकेश दहाल नियुक्त गर्ने निर्णय गरेको हो। उनलाई २०८१ वैशाख ४ देखि २०८३ वैशाख ३ गतेसम्म लागू हुनेगरी नियुक्त गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij