२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

यी हुन आज उच्च कारोबार भएका १० कम्पनी

यी हुन आज उच्च कारोबार भएका १० कम्पनी

550
Shares

काठमाडौं – साताको दोस्रो दिन सोमबार शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक १६ दशलमव ८२ अंकले घटेर २००६ को विन्दुमा कायम भएको छ । आज ५० कम्पनीको शेयर मूल्य बढेको छ भने १८५ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज ३१४ कम्पनीको ७२ लाख २३ हजार ७७३ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ७९ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भइरहेको छ ।
आज १३ वटै उपसूचक राताम्य भएको छन् । सोमबार बैंकिङ समूहको ०.८१ प्रतिशत, विकास बैंक समूहको ०.५५ प्रतिशत, फाइनान्स समूहको १.६४ प्रतिशत, होटल तथा पर्यटन समूहको १.१५ प्रतिशतले घटेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij