२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

दीपेन्द्रसिंह ऐरीले ६ बलमा ६ छक्का हाने

दीपेन्द्रसिंह ऐरीले ६ बलमा ६ छक्का हाने

900
Shares

काठमाडौं –नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले एसीसी प्रिमियर कपमा कतारविरुद्धै एकै ओभरमा ६ छक्का हानेका छन् ।

दीपेन्द्र नेपालबाट एकै ओभरमा ६ छक्का हान्ने पहिलो नेपाली खेलाडी समेत बनेका हुन् ।

नेपालले कतारलाई २११ रनको विशाल लक्ष्य दिएको छ । नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनायो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij