कठमाडौं – आज बैशाख १ गते नयाँ वर्ष २०८१ सालको पहिलो दिन भएकाले नयाँ वर्ष मनाइँदै छ । विक्रम सम्वत मान्ने सबैले आज नयाँ वर्षलाई स्वागत गर्दै छन । आजको दिन शुभकामना आदान प्रदान गर्नुका साथै रमाइलो गरी मनाउँने चलन छन । आजै भक्तपुर, टोखा लगाएतका स्थानमा विस्का जात्रा मनाउने चलन छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij