२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ज्योति विकास बैंकले प्रधान कार्यालयको लागि जग्गा किन्ने

ज्योति विकास बैंकले प्रधान कार्यालयको लागि जग्गा किन्ने

1K
Shares

काठमाडौं – ज्योति विकास बैंक लिमिटेडले प्रधान कार्यालय बनाउन जग्गा खरीद गर्ने भएको छ । बैंकले प्रधान कार्यालय निर्माण गर्नको लागि काठमाडौंको महानगरपालिका वडा नं. ५ मा विशालनगरमा जग्गा किन्न लागेको हो ।

बैंकले विशालनगरमा जम्मा क्षेत्रफल २६२०.६८ वर्गमिटर भएको जग्गा प्रतिआना ९७ लाख रुपैयाँको दरले किन्ने निर्णय गरेको छ । चैत २७ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij