काठमाडौं – नेप्सेमा आइतबार मन्दाकिनी हाइड्रोपावर लिमिटेडको बोनश शेयर सुचिकृत भएको छ ।
कम्पनीको २ लाख कित्ता बढी बोनश शेयर सुचिकृत भएको हो । कम्पनीको ४.७५ प्रतिशतले हुन आउने २ लाख ७९ हजार ३ सय १७ दशमलव ५३ कित्ता बोनश शेयर सुचिकृत भएको हो ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij