२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपालले गुजरातलाई हराउँदै उपाधि जित्यो

नेपालले गुजरातलाई हराउँदै उपाधि जित्यो

1.3K
Shares

काठमाडौं – नेपालले एसएमएस फ्रेन्डसिप कपको उपाधि जितेको छ । नेपालले गुजरातलाई १८ रनले पराजित गर्दै उक्त उपाधी जितेको हो ।

नेपालले दिएको १७७ रनको लक्ष्य पछ्याएको गुजराजले २० ओभरमा ८ विकेट गुमाएर १५८ रन बनाएको थियो । यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २० ओभरमा ४ विकेट गुमाउँदै १७६ रन बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij