२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनएमबि लघुवित्तको सिइओमामा पुनः पाण्डे नियुक्त

एनएमबि लघुवित्तको सिइओमामा पुनः पाण्डे नियुक्त

1.5K
Shares

काठमाडौं – एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा पुनः आनन्द पाण्डे नियुक्त भएका छन् । कम्पनीको चैत २२ गते बसेको संचालक समितिको बैठकले पाण्डेलाई आगामी ४ वर्षको लागि पुनः नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई संस्थाले चैत २२ गतेबाट लागू हुनेगरी नियुक्त गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij