२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेष्डो समृद्ध लघुवित्तले लाभांश वितरण नगर्ने

नेष्डो समृद्ध लघुवित्तले लाभांश वितरण नगर्ने

1.5K
Shares

काठमाडौं- नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ। चैत २१ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० मा बोनस तथा लाभांश वितरण नगर्ने निर्णय गरेको हो। त्यसैगरी, सो बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउने पनि निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij