काठमाडौं – गृह मन्त्रालयले नौ जना उपसचिवहरुको सरुवा गरेको छ । मन्त्रालयले बुधवार निर्णयानुसार ९ जना उपसचिवहरूको सरुवा गरेको हो । विभिन्न कार्यालयमा पदस्थापन, सरुवा र काजमा खटाइएको मन्त्रालयले जनाएको छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij