२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदीको कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको कतिमा हुँदैछ कारोबार ?

1.5K
Shares

काठमाडौं– आइतबार सुनको मुल्य स्थिर देखिएको छ। शुक्रबार उच्च विन्दुमा पुगेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आइतबार छापावाला सुन प्रतितोला १ लाख ३० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २९ हजार ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

शुक्रबार तोलामा २ हजार १०० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको सुनको मुल्य आइतबार पनि सोहि मूल्यमा कारोबार भएको हो। यस्तै चाँदीको मुल्य पनि तोलामा स्थिर छ आइतबार पनि चाँदी प्रतितोला १ हजार ५२५ रुपैयाँमा कारोबार भइरहेको छ।

 

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij