२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

त्रिविले अबदेखि परीक्षामा नेपाली भाषामा पनि प्रश्नपत्र तयार गर्ने

त्रिविले अबदेखि परीक्षामा नेपाली भाषामा पनि प्रश्नपत्र तयार गर्ने

1.5K
Shares

काठमाडौं -त्रिभुवन विश्वविद्यालयले अब स्नातक तहको परिक्षामा नेपाली र अंग्रेजी भाषामा प्रश्नपत्र साेध्ने भएको छ ।
त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद् स्थायी समितिको मिति २०८० साल चैत्र १५ गते बसेको बैठकले त्रिभुवन विश्वविद्यालयबाट लिइने बार्षिक परीक्षा प्रणाली अनुसारका सबै संकायहरुको स्नातक तहका प्रश्नपत्रहरु तयार गर्दा अंग्रेजी र नेपाली दुबै भाषामा आगामी प्रथम बर्षको परीक्षा देखिनै अनिवार्य रुपमा लागु गरी क्रमशः दोस्रो तेस्रो र चौथो बर्षमा समेत लागुगर्ने निर्णय गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij