२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गैर हाजिर रहेका प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन आग्रह

गैर हाजिर रहेका प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन आग्रह

1.6K
Shares

काठमाडौं- बिदा स्वीकृत नगराई कार्यालयमा गैरहाजिर भएका २३ जना प्रहरीहरुलाई सात दिनभित्र उपस्थित हुन नेपाल प्रहरी प्रधान कार्यालयले एक सूचना मार्फत निर्देशन दिएको छ।

प्रहरी प्रधान कार्यालयले आज (चैत्र १३ गते) एक सूचना जारी गर्दै गैरहाजिर हुनुको कारण खुल्ने सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन आउन आग्रह गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij