काठमाडौ – बाल बिकास क्लब,टोखाको आयोजनमा १७औं हप्तामा निःशुल्क प्राथमिक स्वास्थ्य परीक्षण २०८०/१२/१० शनिबार सम्पन्न भएको छ ।
क्लबले आयोजना गरेको स्वास्थ परिक्षणमा ७३ जनाको स्वास्थ जाँच गरिएको क्लबले जनाएको छ ।
सवै उमेर समुहको मानिसको स्वास्थ परिक्षण गरेको क्लबले जनाएको छ ।
यो कार्यक्रमलाई टोखा नगरपालिका र स्वास्थ्य शाखाको प्राबिधिक सहयोग रहेको छ ।
स्वास्थ परिक्षण कार्यक्रम साप्ताहिक रुपमा हुँदै आएको क्लबका अध्यक्ष सन्त लाल श्रेष्ठले जानकारी दिए ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij