काठमाडौ – महानायक राजेश हमाल अभिनित म्युजिक भिडियो लुकि लुकि सार्वजनिक भएको छ । हमाललाई मोडल एनजेड शालुले अभिनयमा साथ दिएकी छिन ।
हरि गिरि “बिमर्शी” र बबिना किरातीको स्वर रहेको गितमा शब्द र संंगित गायक गिरि कै रहेको छ ।
मौसम हिमालिको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा नवराज उप्रेतीको छायांकन र मनोज कार्किको सम्पादन रहेको छ । एभरेस्ट ग्यालरीले भिडियोको निर्माण गरेको हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij