काठमाडौं– ग्लोबल मनी वीक २०२४ को अवसरमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले ख्वप कलेज भक्तपुरका विद्यार्थीहरूलाई वित्तीय साक्षरता र लगानी रणनीति सम्बन्धी तालिम दिएको छ । आवश्यक वित्तीय ज्ञानका साथ विद्यार्थीहरुलाई सशक्त बनाउने उद्देश्यका साथ तालिम आयोजना गरिएको संस्थाले जनाएको छ । नेपाल एसबिआई बैंक लिमिटेड, भक्तपुर शाखाको सहकार्यमा सम्पन्न तालिममा कलेजका १०० भन्दा बढि विद्यार्थीहरु सहभागी रहेका थिए ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij