२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ग्रिन डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन

ग्रिन डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन

940
Shares

काठमाडौं- ग्रिन डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन भएको छ। ग्रिन डेभलपमेन्ट बैंकको ३।८० प्रतिशत बोनस शेयरमा मूल्य समायोजन गरी प्रतिकित्ता ३६२ रुपैयाँ ५२ पैसा कायम गरेको छ। बिहीबार कम्पनीको शेयर प्रतिकित्ता ३७६ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij