२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनको मुल्यमा नयाँ रेकर्ड

सुनको मुल्यमा नयाँ रेकर्ड

3.9K
Shares

काठमाडौं – आज बिहिबार सुनचाँदीको मुल्यले नयाँ रेकर्ड कायम गरेको छ । बुधबार प्रतितोला १ लाख २५ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २६ सय रुपैयाँले बढेर आज छापावाला सुन १ लाख २७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख २७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले बढेर प्रतितोला १ हजार ५ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij