२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनको मुल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मुल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

1.1K
Shares

काठमाडौं– मंगलबार सुनको मुल्य बढेको छ । सोमबार ५०० रुपैयाँले घटेको सुनको मुल्य मंगलबार ७०० रुपैयाँले बढेको हो । मंगलबार छापावाला सुनको मुल्य १ लाख २५ हजार २ सय रुपैयाँ कायम गरिएको छ । सोमबार सुनको मूल्य १ लाख २४ हजार ५ सय रुपैयाँ कायम गरिएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला तेजावी सुन १ लाख २४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सोमबार तेजावी सुन १ लाख २३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार चाँदी प्रतितोला १ हजार ५२५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी १ हजार ५२० रुपैयाँमा कारोबार भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij