२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज उच्च कारोबार भएका १० कम्पनी

आज उच्च कारोबार भएका १० कम्पनी

2.4K
Shares

काठमाडौं – सोमबार शेयर बजारमा सामान्य सुधार आएको छ। नेप्से परिसूचक आज ३.२७ अंकले बढेर २०७३.५३ को विन्दुमा बन्द भएको छ।
झिनो अंकले बढेको बजारमा आज १४८ कम्पनीको शेयरमुल्य बढेको छ भने ८५ वटाको घटेको छ। यो दिन १० वटा कम्पनीको शेयरमुल्य स्थिर रहेको छ।

आज २ अर्ब ८८ करोड ५६ लाख रुपैयाँबराबरको कारोबार भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij