काठमाडौं – आज पनि प्रतितोला ५०० रुपैयाँ घटेको हो । सोमबार छापावाला सुनको मुल्य १ लाख २४ हजार ५ सय रुपैयाँ कायम गरिएको छ । आइतबार सुनको मूल्य १ लाख २५ हजार रुपैयाँ कायम गरिएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तेजावी सुन १ लाख २३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार तेजावी सुन १ लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार चाँदी १ हजार ५२० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी १ हजार ५३० रुपैयाँमा कारोबार भएको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij