२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

यी हुन आज उच्च कारोबार भएका १० कम्पनी

यी हुन आज उच्च कारोबार भएका १० कम्पनी

4.3K
Shares

काठमाडौं – साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक आज २७.८४ अंकले घटेर २०८०.८७ को विन्दुमा झरेको छ। बजार घट्दा ४४ वटा कम्पनीको मात्रै शेयरभाउ बढेको छ भने १९६ कम्पनीको शेयरमुल्य घटेको छ। आज ४ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ।

हिजोको तुलनामा आज कारोबार पनि घटेको छ। यो दिन ३०३ कम्पनीका १ करोड १४ लाख ८३ हजार ६१७ कित्ता शेयर ३ अर्ब ९४ करोड ३५ लाख ९२ हजार ३०२ रुपैयाँमा किनबेच भएका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij