२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

उपप्रधान तथा भौतिकमन्त्री महासेठद्वारा पदभार ग्रहण

उपप्रधान तथा भौतिकमन्त्री महासेठद्वारा पदभार ग्रहण

1.6K
Shares

काठमाडौँ – नवनियुक्त उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठले पदबहाली गरेका छन् । बुधबार शीतल निवासमा पद तथा गोपनियताको शपथ गरेपछि महासेठले सिंहदरवार पुगेर पदबहाली गरेका हुन् ।

मन्त्रालयमा उनलाई कर्मचारीहरूले स्वागत गरेका थिए । पदबहालीपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री महासेठले सडक आयोजनाहरूमा हुने ढिलासुस्ती अन्त्य गर्ने बताएका छन् । उनले देशैभरका आयोजनाहरूलाई तीव्रताका साथ अघि बढाउने दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij