२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एमालेबाट को-को मन्त्री ?

एमालेबाट को-को मन्त्री ?

1.2K
Shares

काठमाडौं – नेकपा एमालेले रघुवीर महासेठको नेतृत्वमा सरकारमा मन्त्रीहरू पठाउने भएको छ । महासेठले उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नेतृत्व गर्ने तयारी छ । दामोदार भण्डारी, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारी पनि मन्त्री हुनेछन् । पदम गिरीले मन्त्री पदको शपथ लिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij