२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रास्वपाले टुंग्यायो ४ मन्त्रीको नाम

रास्वपाले टुंग्यायो ४ मन्त्रीको नाम

2K
Shares

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागी हुने चार जनाको नाम टुंगो लगाएको छ । रास्वपाले गृह मन्त्रालयमा सभापति रवि लामिछाने, श्रममा उपसभापति डीपी अर्यालयुवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ र शिक्षामा सुमना श्रेष्ठलाई पठाउने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij