२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ग्लोबल आइएमई बैंकले थप्यो दुई शाखारहित बैंकिङ सेवा

ग्लोबल आइएमई बैंकले थप्यो दुई शाखारहित बैंकिङ सेवा

855
Shares

काठमाडौं- ग्लोबल आइएमई बैंक लिमिटेडले थप दुई स्थानमा शाखारहित बैंकिङ सेवाको शुभारम्भ गरेको छ । बैंकले तनहुँको बन्दिपुर गाउँपालिका–६, हुस्लाङ र साराङघाटमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । योसँगै बैंकका शाखा रहित बैंकिङ इकाईको संख्या २७७ पुगेको छ । बैंकले ३५४ शाखा, ३७९ एटीएम, २७७ शाखारहित बैंकिङ सेवा, ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजार १०० भन्दा बढी सेवा केन्द्रमार्फत सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij