२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सत्ता गठबन्धनका चार दलबीच ८ बुँदे सहमति

सत्ता गठबन्धनका चार दलबीच ८ बुँदे सहमति

1.7K
Shares

काठमाडौं – सत्ता गठवन्धन विच आठ बुँधे सहमति भएको छ । दलहरु विच मन्त्रालय बाँडफाँट सहमतिका आधारमा गर्ने, शान्ति प्रक्रिया टुङ्याउने, राष्ट्रिय सभा अध्यक्ष माओवादीलाई दिने लगाएत छन ।

नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), जनता समाजबादी र राष्ट्रिय स्वतन्त्र पार्टी बिच सहमती भएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij