२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल हाइड्रो डेभलपरको सिईआमा शेषकुमार ढुंगाना नियुक्त

नेपाल हाइड्रो डेभलपरको सिईआमा शेषकुमार ढुंगाना नियुक्त

1.2K
Shares

काठमाडौं -नेपाल हाइड्रो डेभलपर लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा शेष कुमार ढुंगाना नियुक्त भएका छन् ।

कम्पनीले फागुन १७ गते बसेको सञ्चालक समितिको बैंठकको निर्णय अनुसार ढुङ्गनालाई आगामी तीन वर्षको लागि पुनः सीईओ पदमा नियुक्त गर्ने निर्णय गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij