२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सनम र सपना अभिनित “तिम्रै मनमा फुलीसके” को भिडियो सार्वजनिक

सनम र सपना अभिनित “तिम्रै मनमा फुलीसके” को भिडियो सार्वजनिक

1.3K
Shares

काठमाडौ -अनु चौधरी र हर्क गहतराजको स्वर रहेको नयाँ गीत तिम्रै मनमा फुलीसकेको म्युजिक भिडियो सार्वजनिक भएको छ । गणेश बनको शब्द रहेको गीतमा नरेश बुढाथोकीको संगीत रहेको छ । एभरेष्ट ग्यालरीले बजारमा ल्याएको गीतको भिडियोमा लोकप्रिय मोडल सनम कठायत र सपना क्षेत्रीको अभिनय रहेको छ । जनक सिंहको निर्देशन रहेको म्युजिक भिडियोमा दीपक गिरीको छांयाकन र अमृत चापागाईको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij