२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सरला श्रेष्ठको ‘गुनासो’ सार्वजनिक

सरला श्रेष्ठको ‘गुनासो’ सार्वजनिक

955
Shares
काठमाडौं – गुनासो छैन् भन्दै गायिका बबिना भट्टराई आफ्नो मायालुलाई गुनासो पोख्न थालेकी छन् । उनले हालै आफ्नो नयाँ गीतमा मायालुलाई प्रश्न गर्दै दुखेसो पोखेकी हुन् । उनले ‘गुनासो’ बोलको गीत मार्फत आफ्नो भावना पोखेकी छन् ।
सरला श्रेष्ठले लेखेको गीतमा बबिता आफैले स्वर भरेकी छन् भने सङ्गित पनि उनकै छ । सरला श्रेष्ठले लेखेका शब्दमा उनको स्वरले मिठास भर्ने काम गरेको छ । किनभने गीतको भाव अनुसार बबिताको स्वर फिट देखिएको छ ।
साहस शाक्यको संगीत संयोजन रहेको गीतलाई  नकुल कार्कीले रेकर्ड गरेका हुन् । प्रकाश खरेलले मिक्सिङ सम्हालेको गीतको भिडियोमा बबिना आफैले अभिनय गरेकी छन् । उनलाई भिडियोमा गाउदै गरेको देख्न सकिन्छ । गीतको भिडियो झिल्को क्रियसनले तयार गरेको हो ।
https://youtu.be/c2Ol2G4mWe8?list=RDMMc2Ol2G4mWe8

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij