२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कामना सेवा विकास बैकका ग्राहकलाई द एसआर होटल एण्ड इभेन्टसमा छुट

कामना सेवा विकास बैकका ग्राहकलाई द एसआर होटल एण्ड इभेन्टसमा छुट

1K
Shares

काठमाडौं – कामना सेवा विकास बैंकले तिलोत्तमा, रुपन्देही स्थित द एसआर होटल एण्ड इभेन्टससँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले रेस्टुरेन्टको लजिङ र बिलमा १० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij