२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

नेप्सेमा दुई कम्पनिको बोनस सेयर सुचिकृत

नेप्सेमा दुई कम्पनिको बोनस सेयर सुचिकृत

2.4K
Shares

काठमाडौं–  नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज आइतबार शिवम सिमेन्टको बोनस शेयर सुचिकृत भएको छ । आज  शिवम सिमेन्टको १४.२५ प्रतिशतले हुन आउने ६२ लाख ७० हजार कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

आज नै नेप्सेमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १०.५० प्रतिशतले हुन आउने ४४ लाख ९८ हजार ७७ दशमलव ३७ कित्ता बोनस शेयर सुचिकृत भएको छ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij