२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

वैशाख १५ गते इलाम र बझाङमा उपनिर्वाचन हुने

वैशाख १५ गते इलाम र बझाङमा उपनिर्वाचन हुने

1.2K
Shares
काठमाडौं – निर्वाचन आयोगले २०८१ वैशाख १५ गते इलाम र बझाङमा उपनिर्वाचन गर्ने तयारी गरेको छ । आयोगको आइतबार बसेको पदाधिकारी बैठकले इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा क्षेत्र नम्बर १ को उपनिर्वाचन वैशाख १५ गते गर्ने निर्णय गरेको हो ।
इलाम–२ बाट नेकपा एमालेबाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङको निधन भएयता उक्त पद रिक्त छ । त्यस्तै, बझाङ प्रदेशसभा–१ बाट नेपाली कांग्रेसबाट निर्वाचित पृथ्वीबहादुर सिंहको निधन भएपछि सो क्षेत्र पनि रिक्त रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij