२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

भारतीय सीमकार्ड नेपालीले अब सहजै पाउने, यी कागजात चाहिने

भारतीय सीमकार्ड नेपालीले अब सहजै पाउने, यी कागजात चाहिने

1.5K
Shares
काठमाडौं – भारतमा नेपालीले सहजै सीम कार्ड पाउने भएका छन्। भारतले कानुनी व्यवस्था संशोधन गर्दै नेपाली र भुटानी नागरिकलाई सहज प्रक्रियाबाट सीम कार्ड प्रदान गर्ने व्यवस्था गरेको हो। योसँगै अब नेपालीले भारतमा सहज प्रक्रियाबाट सीमा कार्ड लिनलिने बाटो खुलेको हो।
आफ्नो देशको नागरिकता, पासपोर्ट, मतदाता परिचयपत्र तथा सम्बन्धित देशमा रहेको दूतावासले उपलब्ध गराएको फोटोसहितको परिचयपत्रमध्ये कुनै एउटा कागजात उपलब्ध गराएमा भारतले सीम कार्ड उपलब्ध गराउनेछ। सीम कार्ड ३ महिनाका लागिमात्र सक्रिय हुनेछ।

म्याद सकिएपछि पुनः नवीकरण गर्नुपर्ने पाउने व्यवस्था भारत सरकारले गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij